काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४६.८१रुपैयाँ र बिक्रीदर १४७.४१ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १७२.३१ रुपैयाँ र बिक्रीदर १७३.०२ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९८.५८ रुपैयाँ र बिक्रीदर १९९.३९ रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर १००.५५ रुपैयाँ र बिक्रीदर १००.९६ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.२७ रुपैयाँ र बिक्रीदर ९.३१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.९७ रुपैयाँ र बिक्रीदर ४०.१३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २१.०८ रुपैयाँ र बिक्रीदर २१.१७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३६.६५ रुपैयाँ र बिक्रीदर ३६.८० रुपैयाँ, एक कतारी रियालको खरिददर ४०.२८ रुपैयाँ र बिक्रीदर ४०.४५ रुपैयाँ, १०० कोरियन वनको खरिददर १० रुपैयाँ र बिक्रीदर १०.०४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४८०.३२ रुपैयाँ र बिक्रीदर ४८२.२८ रुपैयाँ कायम भएको छ ।

