शुक्रबार, असार १३,२०८२ 01:33:14
  • शुक्रबार, असार १३,२०८२ 01:33:14
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २२ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.७४ रुपैयाँ र बिक्रीदर १३३.३४ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै आज एक यूरोको खरिददर १४३.९२ रुपैयाँ र बिक्रीदर १४४.५७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.९९ रुपैयाँ र बिक्रीदर १६९.७६ रुपैयाँ कायम भएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.३३ रुपैयाँ र बिक्रीदर ८८.७३ रुपैयाँ रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ८.४७ रुपैयाँ र बिक्रीदर ८.५१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.१४ रुपैयाँ र बिक्रीदर ३६.३० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३२ रुपैयाँ र बिक्रीदर १८.४० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.२० रुपैयाँ र बिक्रीदर २८.३३ रुपैयाँ एक कतारी रियालको खरिददर ३५.३९ रुपैयाँ र बिक्रीदर ३५.५५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६४ रुपैयाँ र बिक्रीदर ९.६९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३२.८४ रुपैयाँ र बिक्रीदर ४३४.८० रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.