शुक्रबार, असार १३,२०८२ 08:37:57
  • शुक्रबार, असार १३,२०८२ 08:37:57
Global IME Bank Limited

डलरको मूल्यमा गिरावट, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
डलरको मूल्यमा गिरावट, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज(माघ ११ गते) का लागि निर्धारण गरेको विदेशी विनिमयदर अनुसार डलरको भाउ घटेको हो ।  

केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.७० रुपैयाँ र बिक्रीदर १३३.३० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३२.७५ रुपैयाँ र बिक्रीदर १३३.३५ रुपैयाँ कायम थियो।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै आज एक यूरोको खरिददर १४४.६० र बिक्रीदर १४४.२६ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.१४ र बिक्रीदर १६९.९० रुपैयाँ कायम गरिएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.५८ रुपैयाँ र बिक्रीदर ८७.९७ रुपैयाँ रहेको छ ।  

एक कतारी रियालको खरिददर ३६.४० रुपैयाँ र बिक्रीदर ३६.५६ रुपैयाँ रहेकोमा एक साउदी रियालको खरिददर ३५.३८ रुपैयाा र बिक्रीदर ३५.५४ रुपैयाँ रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.