आईतवार, फाल्गुन २४,२०८२ 04:15:32
Bizshala
  • आईतवार, फाल्गुन २४,२०८२ 04:15:32
Bizshala
Global IME Bank Limited

डलरको भाउ घट्यो, यूरो र पाउण्डको भने बढ्यो

Hyundai Nepal
डलरको भाउ घट्यो, यूरो र पाउण्डको भने बढ्यो
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४३.९७ रुपैयाँ र बिक्रीदर १४४.५७ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १४४.१५ रुपैयाँ र बिक्रीदर १४४.७५ रुपैयाँ कायम थियो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै आज एक यूरोको खरिददर १६८.५७ रुपैयाँ र बिक्रीदर १६९.२८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १६८.४० रुपैयाँ र बिक्रीदर १६९.१० रुपैयाँ कायम थियो । एक पाउण्ड स्टर्लिङको खरिददर १९४.७०  रुपैयाँ र बिक्रीदर १९५.५१  रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन एक पाउण्ड स्टर्लिङको खरिददर १९४.०७ रुपैयाँ र बिक्रीदर १९४.८८ रुपैयाँ कायम थियो ।

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ९६.६८ रुपैयाँ र बिक्रीदर ९७.०८ रुपैयाँ रहेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.२० रुपैयाँ र बिक्रीदर ९.२४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.२० रुपैयाँ र बिक्रीदर ३९.३६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.६१ रुपैयाँ र बिक्रीदर २०.७० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३५.५७ रुपैयाँ र बिक्रीदर ३५.७२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.३९ रुपैयाँ र बिक्रीदर ३९.५५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९४ रुपैयाँ र बिक्रीदर ९.९८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६८.४३ रुपैयाँ र बिक्रीदर ४७०.३८ रुपैयाँ कायम भएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.