शुक्रबार, असार १३,२०८२ 12:37:23
  • शुक्रबार, असार १३,२०८२ 12:37:23
Global IME Bank Limited

आज अमेरिकी डलरको मूल्य स्थिर,यस्तो छ विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
आज अमेरिकी डलरको मूल्य स्थिर,यस्तो छ विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज(चैत ५ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयको दर अनुसार डलरको मूल्यमा कुनै परिवर्तन भएको छैन ।  

केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.३१ रुपैयाँ र बिक्रीदर १३२.९१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि यहि दर कायम थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै आज एक यूरोको खरिददर १४४.०७ रुपैयाँ र बिक्रीदर १४४.७३ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.५८ रुपैयाँ र बिक्रीदर १६९.३४ रुपैयाँ कायम गरिएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.८१ रुपैयाँ र बिक्रीदर ८७.२० रुपैयाँ रहेको छ ।  

एक जापानी येनको खरिददर ८.८८ रुपैयाँ र बिक्रीदर ८.९२ रुपैयाँ,एक कतारी रियालको खरिददर ३६.२८ रुपैयाँ र बिक्रीदर ३६.४४ रुपैयाँ, एक मलेसियन रिंगेटको खरिददर २८.१२ रुपैयाँ र बिक्रीदर २८.२५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३०.३६ रुपैयाँ र बिक्रीदर ४३२.३१ रुपैयाँ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.