शुक्रबार, असार १३,२०८२ 01:35:01
  • शुक्रबार, असार १३,२०८२ 01:35:01
Global IME Bank Limited

घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको भाउ घटेको छ ।  

आज एक अमेरिकी डलरको खरिददर १३९.२५ र बिक्रीदर १३९.८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३९.४४ र बिक्रीदर १४०.०४ रुपैयाँ कायम थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज एक यूरो खरिददर १५१.७२ रुपैयाँ र बिक्रीदर १५२.३७ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १८०.०४ रुपैयाँ र बिक्रीदर १८०.८२ रुपैयाँ कायम छ ।  

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८७.४५ रुपैयाँ र बिक्रीदर ८७.८३ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.४३ रुपैयाँ र बिक्रीदर ९.४७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.९१ रुपैयाँ र बिक्रीदर ३८.०८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.२५ रुपैयाँ र बिक्रीदर १९.३३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.५५ रुपैयाँ र बिक्रीदर ३१.६९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.२१ रुपैयाँ र बिक्रीदर ३८.३७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५८ रुपैयाँ र बिक्रीदर ९.६३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५१.९२ रुपैयाँ र बिक्रीदर ४५३.८७ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.