शनिबार, श्रावण १७,२०८२ 04:19:28
  • शनिबार, श्रावण १७,२०८२ 04:19:28
Global IME Bank Limited

डलरको भाउ आजपनि बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
डलरको भाउ आजपनि बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज पनि अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.८६ रुपैयाँ र बिक्रीदर १४०.४६ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३९.५८ रुपैयाँ र बिक्रीदर १४०.१८ रुपैयाँ कायम थियो ।  

Muktinath Bikas Bank Limited

यस्तै आज एक यूरोको खरिददर १५९.९९ रुपैयाँ र बिक्रीदर १६०.६८ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८४.९९ रुपैयाँ र बिक्रीदर १८५.७८ रुपैयाँ कायम छ ।    

१० जापानी येनको खरिददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.०८ रुपैयाँ र बिक्रीदर ३८.२४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.४४ रुपैयाँ र बिक्रीदर १९.५२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.७९ रुपैयाँ र बिक्रीदर ३२.९३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.३७ रुपैयाँ र बिक्रीदर ३८.५३ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०३ रुपैयाँ र बिक्रीदर १०.०७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५७.१८ रुपैयाँ र बिक्रीदर ४५९.१४ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.