बिहीबार, फाल्गुन ७,२०८२ 10:03:20
Bizshala
  • बिहीबार, फाल्गुन ७,२०८२ 10:03:20
Bizshala
Global IME Bank Limited

डलरको भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

डलरको भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।  आज एक अमेरिकी डलरको खरिददर १४४.७८ रुपैयाँ र बिक्रीदर १४५.३८ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन पनि डलरको यही सटही दर कायम थियो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै आज एक यूरोको खरिददर १७१.३० रुपैयाँ र बिक्रीदर १७२.०१ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९६.४७ रुपैयाँ र बिक्रीदर १९७.२९ रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर १०२.४० रुपैयाँ र बिक्रीदर १०२.८२ रुपैयाँ रहेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.४२ रुपैयाँ र बिक्रीदर ९.४६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.४२ रुपैयाँ र बिक्रीदर ३९.५८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.९६ रुपैयाँ र बिक्रीदर २१.०४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३७.१२ रुपैयाँ र बिक्रीदर ३७.२८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.६१ रुपैयाँ र बिक्रीदर ३९.७८ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०३ रुपैयाँ र बिक्रीदर १०.०७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४७४.२२ रुपैयाँ र बिक्रीदर ४७६.१९ रुपैयाँ कायम भएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.