आईतवार, भाद्र २२,२०८२ 01:43:04
  • आईतवार, भाद्र २२,२०८२ 01:43:04
Global IME Bank Limited

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.९३ रुपैयाँ र बिक्रीदर १४१.५३ रुपैयाँ कायम भएको छ ।  

आज एक यूरोको खरिददर १६४.६६ रुपैयाँ र बिक्रीदर १६५.३६ रुपैयाँ कायम भएको छ । यस्तै,आज एक पाउण्डको खरिददर १८९.९२ रुपैयाँ र बिक्रीदर १९०.७३ रुपैयाँ कायम छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आज १० जापानी येनको खरिददर ९.५१ रुपैयाँ र बिक्रीदर ९.५५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.३७ रुपैयाँ र बिक्रीदर ३८.५३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.७४ रुपैयाँ र बिक्रीदर १९.८३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.३६ रुपैयाँ र बिक्रीदर ३३.५० रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.६७ रुपैयाँ र बिक्रीदर ३८.८३ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१३ रुपैयाँ र बिक्रीदर १०.१८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६१.०१ रुपैयाँ र बिक्रीदर ४६२.९७ रुपैयाँ कायम भएको छ ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.