काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.७७ रुपैयाँ र बिक्रीदर १४०.३७ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १६१.९३ रुपैयाँ र बिक्रीदर १६२.६३ रुपैयाँ कायम छ । अघिल्लो दिन एक यूरोको खरिददर १५९.५१ रुपैयाँ र बिक्रीदर १६०.२० रुपैयाँ कायम थियो ।
आज एक पाउण्डको खरिददर १८५.६१ रुपैयाँ र बिक्रीदर १८६.४० रुपैयाँ कायम छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १८४.०२ रुपैयाँ र बिक्रीदर १८४.८१ रुपैयाँ कायम थियो ।
आज १० जापानी येनको खरिददर ९.४८ रुपैयाँ र बिक्रीदर ९.५२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.०५ रुपैयाँ र बिक्रीदर ३८.२२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.३८ रुपैयाँ र बिक्रीदर १९.४६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.६८ रुपैयाँ र बिक्रीदर ३२.८२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.२४ रुपैयाँ र बिक्रीदर ३८.४० रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०६ रुपैयाँ र बिक्रीदर १०.११ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५७.३६ रुपैयाँ र बिक्रीदर ४५९.३३ रुपैयाँ कायम भएको छ ।