शुक्रबार, असार १३,२०८२ 08:23:11
  • शुक्रबार, असार १३,२०८२ 08:23:11
Global IME Bank Limited

डलरको मूल्यमा आज पनि गिरावट,यस्तो छ विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
डलरको मूल्यमा आज पनि गिरावट,यस्तो छ विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । डलरको मूल्यको गिरावटले आज पनि निरन्तरता पाएको छ । नेपाल राष्ट्र बैंकले आज(९माघ १८ गते) का लागि निर्धारण गरेको विदेशी विनिमयदर अनुसार डलरको मूल्य ०.१० डलरले घटेको हो ।    

CG Motors
Muktinath Bikas Bank Limited

केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.५८ रुपैयाँ र बिक्रीदर १३३.१८ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै आज एक यूरोको खरिददर १४३.७२ रुपैयाँ र बिक्रीदर १४४.३७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.१४ रुपैयाँ र बिक्रीदर १६८.९१ रुपैयाँ कायम गरिएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.२५ रुपैयाँ र बिक्रीदर ८७.६५ रुपैयाँ रहेको छ ।  

एक कतारी रियालको खरिददर ३६.३७ रुपैयाँ र बिक्रीदर ३६.५३ रुपैयाँ रहेको छ । केन्द्रीय बैंकका अनुसार आज एक बहराइन डिनारको खरिददर ३५१.६४ रुपैयाँ र बिक्रीदर ३५३.२३ रुपैयाँ रहेको छ ।    

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.