शुक्रबार, असार १३,२०८२ 01:15:25
  • शुक्रबार, असार १३,२०८२ 01:15:25
Global IME Bank Limited

बढ्यो अमेरिकी डलरको मूल्य, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
बढ्यो अमेरिकी डलरको मूल्य, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज(चैत १ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयको दर अनुसार डलरको मूलय बढेको हो । 

केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.२९ रुपैयाँ र बिक्रीदर १३२.८९ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३२.१४ रुपैयाँ र बिक्रीदर १३२.७४ रुपैयाँ कायम थियो ।  

त्यस्तै आज एक यूरोको खरिददर १४४.७१ रुपैयाँ र बिक्रीदर १४५.३७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.३० रुपैयाँ र बिक्रीदर १७०.०७ रुपैयाँ कायम गरिएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.४८ रुपैयाँ र बिक्रीदर ८७.८७ रुपैयाँ रहेको छ ।  

एक जापानी येनको खरिददर ८.९४ रुपैयाँ र बिक्रीदर ८.९८ रुपैयाँ,एक साउदी रियालको खरिददर ३५.२७ रुपैयाँ र बिक्रीदर ३५.४३ रुपैयाँ, एक मलेसियन रिंगेटको खरिददर २८.२२ रुपैयाँ र बिक्रीदर २८.३५ रुपैयाँ र एक बहराइन डिनारको खरिददर ३५१.२७ रुपैयाँ र बिक्रीदर ३५२.८७ रुपैयाँ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.