शुक्रबार, असार १३,२०८२ 01:01:35
  • शुक्रबार, असार १३,२०८२ 01:01:35
Global IME Bank Limited

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत १२ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१९ रुपैयाँ र बिक्रीदर १३३.७९ रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै आज एक यूरोको खरिददर १४३.९४ रुपैयाँ र बिक्रीदर १४४.५९ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.८६ रुपैयाँ र बिक्रीदर १६८.६२ रुपैयाँ कायम गरिएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.७७ रुपैयाँ र बिक्रीदर ८७.१६ रुपैयाँ रहेको छ ।  

१० जापानी येनको खरिददर ८.८० रुपैयाँ र बिक्रीदर ८.८३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२७ रुपैयाँ र बिक्रीदर ३६.४३ रुपैयाँ, एक मलेसियन रिंगेटको खरिददर २८.११ रुपैयाँ र बिक्रीदर २८.२४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३२.८३ रुपैयाँ र बिक्रीदर ४३४.७८ रुपैयाँ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.