काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर ९ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.८२ रुपैयाँ र बिक्रीदर १३५.४२ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १४०.५२ रुपैयाँ र बिक्रीदर १४१.१४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १६८.८६ रुपैयाँ र बिक्रीदर १६९.६१ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.६३ रुपैयाँ र बिक्रीदर ८८.०२ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.७३ रुपैयाँ र बिक्रीदर ८.७७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.७१ रुपैयाँ र बिक्रीदर ३६ं.६७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६१ रुपैयाँ र बिक्रीदर १८.६९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.१८ रुपैयाँ र बिक्रीदर ३०.३१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.९७ रुपैयाँ र बिक्रीदर ३७.१३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५९ रुपैयाँ र बिक्रीदर ९.६३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८ रुपैयाँ र बिक्रीदर ४३९.९५ रुपैयाँ कायम भएको छ ।