बिहीबार, बैशाख ३१,२०८३ 11:06:50
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 11:06:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने बढ्यो

Laxmi Sunrise Bank Limited
डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने बढ्यो
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १४०.८२ रुपैयाँ र बिक्रीदर १४१.४२ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिनपनि डलरको यही सटहीदर कायम थियो ।  

आज यूरो र पाउण्डको भाउ भने बढेको छ । एक यूरोको खरिददर १६५.०३ रुपैयाँ र बिक्रीदर १६५.७३ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १६४.५६ रुपैयाँ र बिक्रीदर १६५.२६ रुपैयाँ कायम भएको छ ।  

Bizshala
New Office
CG Motors

यस्तै,आज एक पाउण्डको खरिददर १९०.४७ रुपैयाँ र बिक्रीदर १९१.२८ रुपैयाँ कायम छ । अघिल्लो दिन एक पाउण्डको खरिददर खरिददर १९०.१७ रुपैयाँ र बिक्रीदर १९०.९८ रुपैयाँ कायम थियो ।  

आज १० जापानी येनको खरिददर ९.५७ रुपैयाँ र बिक्रीदर ९.६१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.३४ रुपैयाँ र बिक्रीदर ३८.५० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.७४ रुपैयाँ र बिक्रीदर १९.८२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.३३ रुपैयाँ र बिक्रीदर ३३.४७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.६३ रुपैयाँ र बिक्रीदर ३८.८० रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.११ रुपैयाँ र बिक्रीदर १०.१५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६०.८३ रुपैयाँ र बिक्रीदर ४६२.७९ रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.