काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत ३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.९० र बिक्रीदर १३९.५० रुपैयाँ कायम भएको छ ।
आज एक यूरो खरिददर १५१.३८ रुपैयाँ र बिक्रीदर १५२.०३ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७९.७५ रुपैयाँ र बिक्रीदर १८०.५३ रुपैयाँ कायम छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८७.६२ रुपैयाँ र बिक्रीदर ८८ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.३४ रुपैयाँ र बिक्रीदर ९.३८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.८२ रुपैयाँ र बिक्रीदर ३७.९८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.२० रुपैयाँ र बिक्रीदर १९.२८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.२४ रुपैयाँ र बिक्रीदर ३१.३७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.११ रुपैयाँ र बिक्रीदर ३८.२७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५५ रुपैयाँ र बिक्रीदर ९.५९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५०.८६ रुपैयाँ र बिक्रीदर ४५२.८० रुपैयाँ कायम भएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (59)(2)(213).png) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (79).jpg) 
                                        (59)(2)(363).png) 
                                        (59)(2)(362).png) 
                                         
                                        (59)(2)(361).png) 
                                         
                 
                 
                 
                 
                