काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.१९ रुपैयाँ र बिक्रीदर १४०.७९ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १६१.८४ रुपैयाँ र बिक्रीदर १६२.५३ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८६.१४ रुपैयाँ र बिक्रीदर १८६.९३ रुपैयाँ कायम छ ।
आज १० जापानी येनको खरिददर ९.५० रुपैयाँ र बिक्रीदर ९.५४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.१७ रुपैयाँ र बिक्रीदर ३८.३३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.५१ रुपैयाँ र बिक्रीदर १९.५९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.१६ रुपैयाँ र बिक्रीदर ३३.३० रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.४६ रुपैयाँ र बिक्रीदर ३८.६३ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०८ रुपैयाँ र बिक्रीदर १०.१३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५८.४५ रुपैयाँ र बिक्रीदर ४६०.४१ रुपैयाँ कायम भएको छ ।