मंगलवार, फाल्गुन १९,२०८२ 06:24:18
Bizshala
  • मंगलवार, फाल्गुन १९,२०८२ 06:24:18
Bizshala
Global IME Bank Limited

डलरको भाउ घट्यो, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

डलरको भाउ घट्यो, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४६.१३ रुपैयाँ र बिक्रीदर १४६.७३ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४६.८८ रुपैयाँ र बिक्रीदर १४७.४८ रुपैयाँ कायम थियो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै आज एक यूरोको खरिददर १७३.४१ रुपैयाँ र बिक्रीदर १७४.१२ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर २००.३३ रुपैयाँ र बिक्रीदर २०१.१५ रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर १०१.७३ रुपैयाँ र बिक्रीदर १०२.१५ रुपैयाँ रहेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.४४ रुपैयाँ र बिक्रीदर ९.४८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.७८ रुपैयाँ र बिक्रीदर ३९.९५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २१.०५ रुपैयाँ र बिक्रीदर २१.१३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३७.०७ रुपैयाँ र बिक्रीदर ३७.२२ रुपैयाँ, एक कतारी रियालको खरिददर ४०.१० रुपैयाँ र बिक्रीदर ४०.२६ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०८ रुपैयाँ र बिक्रीदर १०.१२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४७८.६४ रुपैयाँ र बिक्रीदर ४८०.६१ रुपैयाँ कायम भएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.