बिहीबार, बैशाख ३१,२०८३ 11:02:43
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 11:02:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर २३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.२१ रुपैयाँ र बिक्रीदर १३५.८१ रुपैयाँ कायम भएको छ ।  

यस्तै, आज एक यूरोको खरिददर १४३.०७ रुपैयाँ र बिक्रीदर १४३.७१ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.५७ रुपैयाँ र बिक्रीदर १७३.३३ रुपैयाँ कायम भएको छ ।  

Bizshala
New Office
CG Motors

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६.८३ रुपैयाँ र बिक्रीदर ८७.२१ रुपैयाँ रहेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

१० जापानी येनको खरिददर ८.९८ रुपैयाँ र बिक्रीदर ९.०२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.८१ रुपैयाँ र बिक्रीदर ३६.९८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६१ रुपैयाँ र बिक्रीदर १८.६९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.५९ रुपैयाँ र बिक्रीदर ३०.७३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.०९ रुपैयाँ र बिक्रीदर ३७.२५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५२ रुपैयाँ र बिक्रीदर ९.५६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४०.०५ रुपैयाँ र बिक्रीदर ४४२ रुपैयाँ कायम भएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.