शुक्रबार, असार १३,२०८२ 12:42:53
  • शुक्रबार, असार १३,२०८२ 12:42:53
Global IME Bank Limited

डलरको भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
डलरको भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज(माघ ९ गते) का लागि निर्धारण गरेको विदेशी विनिमयदर अनुसार डलरको भाउ स्थिर रहेको हो । 

 केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.६१ रुपैयाँ र बिक्रीदर १३३.२१ रुपैयाँ कायम भएको छ । राष्ट्र बैंकले हिजो पनि यहि दर निर्धारण गरेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै आज एक यूरोको खरिददर १४४.४३ र बिक्रीदर १४४.९९ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.५१ र बिक्रीदर १६९.२७ रुपैयाँ कायम गरिएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.३७ रुपैयाँ र बिक्रीदर ८७.७७ रुपैयाँ रहेको छ ।  

प्रति कतारी रियालको खरिददर ३६.३७ र बिक्रीदर ३६.५४ रहेकोमा एक साउदी रियालको खरिददर ३५.३६ र बिक्रीदर ३५.५२ रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.