शुक्रबार, असार १३,२०८२ 01:25:55
  • शुक्रबार, असार १३,२०८२ 01:25:55
Global IME Bank Limited

बढ्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
बढ्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख १० गते(का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.०१ र बिक्रीदर १३६.६१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३५.९१ र बिक्रीदर १३६.५१  रुपैयाँ कायम थियो।  

CG Motors
Muktinath Bikas Bank Limited

आज एक यूरोको खरिददर १५६.२३ रुपैयाँ र बिक्रीदर १५६.९२ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १८१.९१ रुपैयाँ र बिक्रीदर १८२.७२ रुपैयाँ कायम छ । यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८७.०५ रुपैयाँ र बिक्रीदर ८७.४३ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.७० रुपैयाँ र बिक्रीदर ९.७४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.०३ रुपैयाँ र बिक्रीदर ३७.१९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६० रुपैयाँ र बिक्रीदर १८.६८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.९७ रुपैयाँ र बिक्रीदर ३१.११ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.३१रुपैयाँ र बिक्रीदर ३७.४७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५४ रुपैयाँ र बिक्रीदर ९.५९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४४.८६ रुपैयाँ र बिक्रीदर ४४६.८२ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.