शुक्रबार, असार १३,२०८२ 09:47:36
  • शुक्रबार, असार १३,२०८२ 09:47:36
Global IME Bank Limited

आज पनि बढ्यो डलर र युरोको मूल्य, यस्तो छ नयाँ विनिमयदर

Hyundai Nepal
आज पनि बढ्यो डलर र युरोको मूल्य, यस्तो छ नयाँ विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.४० रुपैयाँ र बिक्रीदर १३४ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३.३४ रुपैयाँ र बिक्रीदर १३३.९४ रुपैयाँ कायम थियो । आज यूरोको मूल्य पनि बढेको छ । आज एक यूरोको खरिददर १४४.७५ रुपैयाँ र बिक्रीदर १४५.४० रुपैयाँ रहेको छ । अघिल्लो दिन एक यूरोको खरिददर १४४.३१ रुपैयाँ र बिक्रीदर १४४.९६ रुपैयाँ निर्धारण भएको थियो । आज एक पाउण्ड स्टर्लिङको खरिददर १७१.७३ रुपैयाँ र बिक्रीदर १७२.५० रुपैयाँ कायम भएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ९०.१० रुपैयाँ र बिक्रीदर ९०.५० रुपैयाँ रहेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ८.२६ रुपैयाँ र बिक्रीदर ८.२९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३२ रुपैयाँ र बिक्रीदर ३६.४८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३६ रुपैयाँ र बिक्रीदर १८.४४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.४६ रुपैयाँ र बिक्रीदर २८.५९ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५८ रुपैयाँ र बिक्रीदर ३६.७५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६७ रुपैयाँ र बिक्रीदर ९.७१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३५.९५ रुपैयाँ र बिक्रीदर ४३७.९१ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.