मंगलवार, असार ९,२०८३ 03:14:21
Bizshala
  • मंगलवार, असार ९,२०८३ 03:14:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बढ्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
बढ्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १४१.७८ रुपैयाँ र बिक्रीदर १४२.३८ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४१.५८ रुपैयाँ र बिक्रीदर १४२.१८ रुपैयाँ कायम थियो ।  

New Office
CG Motors
Garima Development Bank

 यस्तै, आज एक यूरोको खरिददर १६३.८५ रुपैयाँ र बिक्रीदर १६४.५४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८८.१६ रुपैयाँ र बिक्रीदर १८८.९५ रुपैयाँ कायम भएको छ ।  

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९१.५० रुपैयाँ र बिक्रीदर ९१.८९ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.३३ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.६० रुपैयाँ र बिक्रीदर ३८.७६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.८६ रुपैयाँ र बिक्रीदर १९.९४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.५२ रुपैयाँ र बिक्रीदर ३३.६६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.९० रुपैयाँ र बिक्रीदर ३९.०६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८८ रुपैयाँ र बिक्रीदर ९.९३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६१.७९ रुपैयाँ र बिक्रीदर ४६३.७५ रुपैयाँ कायम भएको छ

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.