शुक्रबार, असार १३,२०८२ 01:19:33
  • शुक्रबार, असार १३,२०८२ 01:19:33
Global IME Bank Limited

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २९ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३२ रुपैयाँ र बिक्रीदर १३३.९२ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै आज एक यूरोको खरिददर १४३.२७ रुपैयाँ र बिक्रीदर १४३.९१ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.४२ रुपैयाँ र बिक्रीदर १७०.१९ रुपैयाँ कायम भएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.८८ रुपैयाँ र बिक्रीदर ८८.२७ रुपैयाँ रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ८.५० रुपैयाँ र बिक्रीदर ८.५४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३० रुपैयाँ र बिक्रीदर ३६.४६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३९ रुपैयाँ र बिक्रीदर १८.४८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.२४ रुपैयाँ र बिक्रीदर २८.३७ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५६ रुपैयाँ र बिक्रीदर ३६.७३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६९ रुपैयाँ र बिक्रीदर ९.७३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३४.५५ रुपैयाँ र बिक्रीदर ४३६.५१ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.