शुक्रबार, असार १३,२०८२ 01:25:05
  • शुक्रबार, असार १३,२०८२ 01:25:05
Global IME Bank Limited

नेपाली रुपैयाँको तुलनामा डलरको भाउ हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
नेपाली रुपैयाँको तुलनामा डलरको भाउ हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार ७ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज नेपाली रुपैयाँको तुलनामा डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.५५ रुपैयाँ र बिक्रीदर १३४.१५ रुपैयाँ कायम भएको छ ।  

यसअघि गत जेठ ३० गते डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३३.४१ रुपैयाँ र बिक्रीदर १३४.०१ रुपैयाँ थियो ।  

आज एक यूरोको खरिददर १४३.२८ रुपैयाँ र बिक्रीदर १४३.९२ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.४७ रुपैयाँ र बिक्रीदर १७०.२४ रुपैयाँ कायम भएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९.१२ रुपैयाँ र बिक्रीदर ८९.५२ रुपैयाँ रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ८.४३ रुपैयाँ र बिक्रीदर ८.४७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३६ रुपैयाँ र बिक्रीदर ३६.५२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३९ रुपैयाँ र बिक्रीदर १८.४८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.३५ रुपैयाँ र बिक्रीदर २८.४८ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.६३ रुपैयाँ र बिक्रीदर ३६.७९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६३ रुपैयाँ र बिक्रीदर ९.६७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३५.५६ रुपैयाँ र बिक्रीदर ४३७.५१ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.