शुक्रबार, असार १३,२०८२ 01:43:58
  • शुक्रबार, असार १३,२०८२ 01:43:59
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख ३ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१७ रुपैयाँ र बिक्रीदर १३३.७७ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै आज एक यूरोको खरिददर १४१.७३ रुपैयाँ र बिक्रीदर १४२.३७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६५.८२ रुपैयाँ र बिक्रीदर १६६.५६ रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.०९ रुपैयाँ र बिक्रीदर ८६.४८ रुपैयाँ रहेको छ ।  

१० जापानी येनको खरिददर ८.६९ रुपैयाँ र बिक्रीदर ८.७३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२६ रुपैयाँ र बिक्रीदर ३६।४२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.४० रुपैयाँ र बिक्रीदर १८.४८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २७.९२ रुपैयाँ र बिक्रीदर २८.०४ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५२ रुपैयाँ र बिक्रीदर ३६.६९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३२.१६ रुपैयाँ र बिक्रीदर ४३४.११ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.