आईतवार, फाल्गुन २४,२०८२ 04:17:32
Bizshala
  • आईतवार, फाल्गुन २४,२०८२ 04:17:32
Bizshala
Global IME Bank Limited

डलरको भाउ स्थिर, अन्य कुन मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
डलरको भाउ स्थिर, अन्य कुन मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४२.८८ रुपैयाँ र बिक्रीदर १४३.४८ रुपैयाँ कायम भएको छ ।  

यो दर हालसम्मकै उच्च हो । अघिल्लो दिन पहि यहीदर कायम थियो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै, आज एक यूरोको खरिददर १६४.४९ रुपैयाँ र बिक्रीदर १६५.१८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८७.०७ रुपैयाँ र बिक्रीदर १८७.८६ रुपैयाँ कायम भएको छ ।  

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९२.१४ रुपैयाँ र बिक्रीदर ९२.५३ रुपैयाँ रहेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.१४ रुपैयाँ र बिक्रीदर ९.१७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.९० रुपैयाँ र बिक्रीदर ३९.०६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.१० रुपैयाँ र बिक्रीदर २०.१९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३४.४४ रुपैयाँ र बिक्रीदर ३४.५८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.२१ रुपैयाँ र बिक्रीदर ३९.३७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७२ रुपैयाँ र बिक्रीदर ९.७६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६४.८३ रुपैयाँ र बिक्रीदर ४६६.७८ रुपैयाँ कायम भएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.