बिहीबार, असार १२,२०८२ 05:19:54
  • बिहीबार, असार १२,२०८२ 05:19:54
Global IME Bank Limited

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ११ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.०५ रुपैयाँ र बिक्रीदर १३६.६५ रुपैयाँ कायम भएको छ ।  

यस्तै, आज एक यूरोको खरिददर १५४.५१ रुपैयाँ र बिक्रीदर १५५.१९ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८३.६७ रुपैयाँ र बिक्रीदर १८४.४८ रुपैयाँ कायम छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.५० रुपैयाँ र बिक्रीदर ९.५४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.०४ रुपैयाँ र बिक्रीदर ३७.२० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९४ रुपैयाँ र बिक्रीदर १९.०२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.१६ रुपैयाँ र बिक्रीदर ३२.२० रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.३३ रुपैयाँ र बिक्रीदर ३७.४९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९४ रुपैयाँ र बिक्रीदर ९.९८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४३.६१ रुपैयाँ र बिक्रीदर ४४५.५६ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.