मंगलवार, असार ९,२०८३ 03:12:47
Bizshala
  • मंगलवार, असार ९,२०८३ 03:12:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४१.४८ रुपैयाँ र बिक्रीदर १४२.०८ रुपैयाँ कायम भएको छ ।  

यस्तै आज एक यूरोको खरिददर १६३.८६ रुपैयाँ र बिक्रीदर १६४.५६ रुपैयाँ, एक पाउण्डको खरिददर १८५.९५ रुपैयाँ र बिक्रीदर १८६.७४ रुपैयाँ र एक अष्ट्रेलियन डलरको खरिददर ९१.९९ रुपैयाँ र बिक्रीदर ९२.३८ रुपैयाँ कायम भएको छ । 

New Office
CG Motors
Garima Development Bank

यसैगरी आज एक यूएई डिरामको खरिददर ३८.५२ रुपैयाँ र बिक्रीदर ३८.६८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.८९ रुपैयाँ र बिक्रीदर १९.९८ रुपैयाँ, एक मलेसियन रिङ्गेटको खरिददर ३३.९८ र बिक्रीदर ३४.१२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.८१ र बिक्रीदर ३८.९८, एक साउदी रियालको खरिददर ३७.७२ र बिक्रीदर ३७.८२ रुपैयाँ र १० जापानी येनको खरिददर ९.१० र बिक्रीदर ९.१४ रुपैयाँ कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.