शुक्रबार, असार १३,२०८२ 01:43:58
  • शुक्रबार, असार १३,२०८२ 01:43:58
Global IME Bank Limited

डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन १२ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.४५ र बिक्रीदर १३९.०५ रुपैयाँ कायम भएको छ ।  

यस्तै, आज एक यूरोको खरिददर १४४.८० रुपैयाँ र बिक्रीदर १४५.४३ रुपैयाँ कायम भएको छ । आज एक पाउण्डको खरिददर १७४.८८ रुपैयाँ र बिक्रीदर १७५.६४ रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८८.०३ रुपैयाँ र बिक्रीदर ८८.४१ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.२७ रुपैयाँ र बिक्रीदर ९.३१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.६९ रुपैयाँ र बिक्रीदर ३७.८६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०९ रुपैयाँ र बिक्रीदर १९.१८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.३३ रुपैयाँ र बिक्रीदर ३१.४७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.९८ रुपैयाँ र बिक्रीदर ३८.१५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६५ रुपैयाँ र बिक्रीदर ९.७० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४८.७८ रुपैयाँ र बिक्रीदर ४५०.७३ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.