शुक्रबार, असार १३,२०८२ 09:39:03
  • शुक्रबार, असार १३,२०८२ 09:39:03
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार २४ गते)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.२८ रुपैयाँ र बिक्रीदर १३३.८८ रुपैयाँ कायम भएको छ ।  

आज एक यूरोको खरिददर १४४.४५ रुपैयाँ र बिक्रीदर १४५.१० रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १७०.७३ रुपैयाँ र बिक्रीदर १७१.५० रुपैयाँ कायम भएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९.९६ रुपैयाँ र बिक्रीदर ९०.३७ रुपैयाँ रहेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ८.२९ रुपैयाँ र बिक्रीदर ८.३३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२९ रुपैयाँ र बिक्रीदर ३६.४५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३४ रुपैयाँ र बिक्रीदर १८.४२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.३० रुपैयाँ र बिक्रीदर २८.४३ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५५ रुपैयाँ र बिक्रीदर ३६.७२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६८ रुपैयाँ र बिक्रीदर ९.७२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३५.३६ रुपैयाँ र बिक्रीदर ४३७.३२ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.