सोमबार, कार्तिक २,२०८३ 01:33:14
  • सोमबार, कार्तिक २,२०८३ 01:33:14
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Bizshala
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन ४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.६२ रुपैयाँ र बिक्रीदर १३९.२२ रुपैयाँ कायम भएको छ ।  

यस्तै, आज एक यूरोको खरिददर १४५.०७ रुपैयाँ र बिक्रीदर १४५.७० रुपैयाँ निर्धारण भएको छ । आज एक पाउण्डको खरिददर १७४.४० रुपैयाँ र बिक्रीदर १७५.१५ रुपैयाँ कायम भएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८७.८२ रुपैयाँ र बिक्रीदर ८८.२० रुपैयाँ रहेको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.०८ रुपैयाँ र बिक्रीदर ९.१२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.७४ रुपैयाँ र बिक्रीदर ३७.९० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०८ रुपैयाँ र बिक्रीदर १९.१६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.२६ रुपैयाँ र बिक्रीदर ३१.३९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.०२ रुपैयाँ र बिक्रीदर ३८.१९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६२ रुपैयाँ र बिक्रीदर ९.६६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४९.५० रुपैयाँ र बिक्रीदर ४५१.४४ रुपैयाँ कायम भएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.