बिहीबार, असार १२,२०८२ 05:06:33
  • बिहीबार, असार १२,२०८२ 05:06:33
Global IME Bank Limited

आज डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
आज डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ९ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.३१ रुपैयाँ र बिक्रीदर १३७.९१ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.७३ रुपैयाँ र बिक्रीदर १३७.३३ रुपैयाँ कायम थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै आज एक यूरोको खरिददर १५५.२८ रुपैयाँ र बिक्रीदर १५५.९६ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८४.२५ रुपैयाँ र बिक्रीदर १८५.०५ रुपैयाँ कायम छ ।  

१० जापानी येनको खरिददर ९.५६ रुपैयाँ र बिक्रीदर ९.६० रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.३८ रुपैयाँ र बिक्रीदर ३७.५५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०६ रुपैयाँ र बिक्रीदर १९.१४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.१२ रुपैयाँ र बिक्रीदर ३२.२६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.६८ रुपैयाँ र बिक्रीदर ३७.८४ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९४ रुपैयाँ र बिक्रीदर ९.९८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४७.४५ रुपैयाँ र बिक्रीदर ४४९.४१ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.