बिहीबार, असार १२,२०८२ 04:54:43
  • बिहीबार, असार १२,२०८२ 04:54:43
Global IME Bank Limited

डलरको भाउ घट्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
डलरको भाउ घट्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ १३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३५.८४ रुपैयाँ र बिक्रीदर १३६.४४ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.०५ रुपैयाँ र बिक्रीदर १३६.६५ रुपैयाँ कायम थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै, आज एक यूरोको खरिददर १५४.५९ रुपैयाँ र बिक्रीदर १५५ .२७ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८४.१९ रुपैयाँ र बिक्रीदर १८५ रुपैयाँ कायम छ ।  

१० जापानी येनको खरिददर ९.५० रुपैयाँ र बिक्रीदर ९.५५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.९८ रुपैयाँ र बिक्रीदर ३७.१५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९० रुपैयाँ र बिक्रीदर १८.९८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.२० रुपैयाँ र बिक्रीदर ३२.३४ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.२७ रुपैयाँ र बिक्रीदर ३७.४४ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९२ रुपैयाँ र बिक्रीदर ९.९६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४३.२४ रुपैयाँ र बिक्रीदर ४४५.२० रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.