शुक्रबार, असार १३,२०८२ 01:15:25
  • शुक्रबार, असार १३,२०८२ 01:15:25
Global IME Bank Limited

बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.५९ रुपैयाँ र बिक्रीदर १३७.१९ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.१४ रुपैयाँ र बिक्रीदर १३६.७४ रुपैयाँ कायम थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै आज एक यूरोको खरिददर १५२.९१ रुपैयाँ र बिक्रीदर १५३.५८ रुपैयाँ कायम छ । यस्तै आज एक पाउण्डको खरिददर १८१.४६ रुपैयाँ र बिक्रीदर १८२.२६ रुपैयाँ कायम छ ।  

१० जापानी येनको खरिददर ९.३६ रुपैयाँ र बिक्रीदर ९.४० रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.१९ रुपैयाँ र बिक्रीदर ३७.३५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९४ रुपैयाँ र बिक्रीदर १९.०३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.८९ रुपैयाँ र बिक्रीदर ३२.०३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.४८ रुपैयाँ र बिक्रीदर ३७.६४ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७७ रुपैयाँ र बिक्रीदर ९.८१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४४.२७ रुपैयाँ र बिक्रीदर ४४६.२२ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.