शुक्रबार, असार १३,२०८२ 01:30:44
  • शुक्रबार, असार १३,२०८२ 01:30:44
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख ५ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३६ रुपैयाँ र बिक्रीदर १३३.९६ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै आज एक यूरोको खरिददर १४१.८२ रुपैयाँ र बिक्रीदर १४२.४५ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.०५ रुपैयाँ र बिक्रीदर १६६.८० रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८५.६१ रुपैयाँ र बिक्रीदर ८६ रुपैयाँ रहेको छ ।  

१० जापानी येनको खरिददर ८.६२ रुपैयाँ र बिक्रीदर ८.६६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३१ रुपैयाँ र बिक्रीदर ३६.४८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.४२ रुपैयाँ र बिक्रीदर १८.५१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २७.८३ रुपैयाँ र बिक्रीदर २७.९५ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५६ रुपैयाँ र बिक्रीदर ३६.७३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३२.६९ रुपैयाँ र बिक्रीदर ४३४.६४ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.