आईतवार, फाल्गुन २४,२०८२ 04:14:42
Bizshala
  • आईतवार, फाल्गुन २४,२०८२ 04:14:42
Bizshala
Global IME Bank Limited

आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १४२.६० रुपैयाँ र बिक्रीदर १४३.२० रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४२.५४ रुपैयाँ र बिक्रीदर १४३.१४ रुपैयाँ कायम थियो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै, आज एक यूरोको खरिददर १६५.१६ रुपैयाँ र बिक्रीदर १६५.८५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८८.६१ रुपैयाँ र बिक्रीदर १८९.४० रुपैयाँ कायम भएको छ ।  

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९३.०५ रुपैयाँ र बिक्रीदर ९३.४४ रुपैयाँ रहेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.१२ रुपैयाँ र बिक्रीदर ९.१६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.८३ रुपैयाँ र बिक्रीदर ३८.९९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.१३ रुपैयाँ र बिक्रीदर २०.२२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३४.५१ रुपैयाँ र बिक्रीदर ३४.६६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.१३ रुपैयाँ र बिक्रीदर ३९.३० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७५ रुपैयाँ र बिक्रीदर ९.८० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६४.४० रुपैयाँ र बिक्रीदर ४६६.३६ रुपैयाँ कायम भएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.