बिहीबार, असार १२,२०८२ 03:17:36
  • बिहीबार, असार १२,२०८२ 03:17:36
Global IME Bank Limited

घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.३५ रुपैयाँ र बिक्रीदर १३६.९५ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकस्ी डलरको खरिददर १३६.३५ रुपैयाँ र बिक्रीदर १३६.९५ रुपैयाँ रहेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै आज एक यूरोको खरिददर १५३.६५ रुपैयाँ र बिक्रीदर १५४.३२ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८२.४६ रुपैयाँ र बिक्रीदर १८३.२६ रुपैयाँ कायम छ ।  

१० जापानी येनको खरिददर ९.४१ रुपैयाँ र बिक्रीदर ९.४५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.१२ रुपैयाँ र बिक्रीदर ३७.२९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९१ रुपैयाँ र बिक्रीदर १८.९९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.७८ रुपैयाँ र बिक्रीदर ३१.९२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.४१ रुपैयाँ र बिक्रीदर ३७.५८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८१ रुपैयाँ र बिक्रीदर ९.८५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४३.९२ रुपैयाँ र बिक्रीदर ४४५.८७ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.