काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.७० रुपैयाँ र बिक्रीदर १३९.३० रुपैयाँ कायम भएको छ ।
आज एक यूरो खरिददर १५०.४९ रुपैयाँ र बिक्रीदर १५१.१४ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७९.१७ रुपैयाँ र बिक्रीदर १७९.९५ रुपैयाँ कायम छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८७.४० रुपैयाँ र बिक्रीदर ८७.७८ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.४० रुपैयाँ र बिक्रीदर ९.४४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.७६ रुपैयाँ र बिक्रीदर ३७.९३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१७ रुपैयाँ र बिक्रीदर १९.२५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.४२ रुपैयाँ र बिक्रीदर ३१.५५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.०५ रुपैयाँ र बिक्रीदर ३८.२२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५९ रुपैयाँ र बिक्रीदर ९.६३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५०.२५ रुपैयाँ र बिक्रीदर ४५२.२० रुपैयाँ कायम भएको छ ।