बुधबार, माघ २३,२०८१ 01:33:18
IME remit
  • बुधबार, माघ २३,२०८१ 01:33:18
IME remit
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत १५ गते) का लागि विदेशी मुद्राको विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१० रुपैयाँ र बिक्रीदर १३३.७० रुपैयाँ कायम भएको छ ।  

त्यस्तै आज एक यूरोको खरिददर १४४.१९ रुपैयाँ र बिक्रीदर १४४.८४ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.१९ रुपैयाँ र बिक्रीदर १६८.९४ रुपैयाँ कायम गरिएको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.८९ रुपैयाँ र बिक्रीदर ८७.२८ रुपैयाँ रहेको छ ।  

१० जापानी येनको खरिददर ८.८१ रुपैयाँ र बिक्रीदर ८.८५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२५ रुपैयाँ र बिक्रीदर ३६.४१ रुपैयाँ, एक मलेसियन रिंगेटको खरिददर २८.१२ रुपैयाँ र बिक्रीदर २८.२४ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३२.७६ रुपैयाँ र बिक्रीदर ४३४.७१ रुपैयाँ कायम भएको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.