मंगलवार, असार ९,२०८३ 03:13:33
Bizshala
  • मंगलवार, असार ९,२०८३ 03:13:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Laxmi Sunrise Bank Limited
आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.६१ रुपैयाँ र बिक्रीदर १३९.२१ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर  १३८.३७ रुपैयाँ र बिक्रीदर १३८.९७ रुपैयाँ कायम थियो ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै आज एक यूरोको खरिददर १६०.२८ रुपैयाँ र बिक्रीदर १६०.९८ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८५ रुपैयाँ र बिक्रीदर १८५.८० रुपैयाँ कायम छ ।    

१० जापानी येनको खरिददर ९.३३ रुपैयाँ र बिक्रीदर ९.३७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.७४ रुपैयाँ र बिक्रीदर ३७.९० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.३२ रुपैयाँ र बिक्रीदर १९.४० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.७३ रुपैयाँ र बिक्रीदर ३२.८८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.०३ रुपैयाँ र बिक्रीदर ३८.१९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९६ रुपैयाँ र बिक्रीदर १० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५३.७० रुपैयाँ र बिक्रीदर ४५५.६६ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.