मंगलवार, आश्विन १४,२०८२ 01:29:58
IME remit
  • मंगलवार, आश्विन १४,२०८२ 01:29:58
IME remit
Global IME Bank Limited

आजपनि घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
आजपनि घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४१.५७ रुपैयाँ र बिक्रीदर १४२.१७ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४१.६१ रुपैयाँ र बिक्रीदर १४२.२१  रुपैयाँ कायम थियो ।  

यस्तै, आज एक यूरोको खरिददर १६६.२४ रुपैयाँ र बिक्रीदर १६६.९४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १९०.१७ रुपैयाँ र बिक्रीदर १९०.९८ रुपैयाँ कायम भएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९३.२७ रुपैयाँ र बिक्रीदर ९३.६५ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.५१ रुपैयाँ र बिक्रीदर ९.५५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.५४ रुपैयाँ र बिक्रीदर ३८.७१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.८७ रुपैयाँ र बिक्रीदर १९.९६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.६२ रुपैयाँ र बिक्रीदर ३३.७७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.८४ रुपैयाँ र बिक्रीदर ३९ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०९ रुपैयाँ र बिक्रीदर १०.१३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६३.५१ रुपैयाँ र बिक्रीदर ४६५.४७ रुपैयाँ कायम भएको छ ।

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.