शुक्रबार, असार १३,२०८२ 01:07:43
  • शुक्रबार, असार १३,२०८२ 01:07:43
Global IME Bank Limited

आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २२ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.१५ रुपैयाँ र बिक्रीदर १३७.७५ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.६५ रुपैयाँ र बिक्रीदर १३७.२५ रुपैयाँ कायम थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै, आज एक यूरोको खरिददर १५६.१२ रुपैयाँ र बिक्रीदर १५६.८१ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८५.४१ रुपैयाँ र बिक्रीदर १८६.२२ रुपैयाँ कायम छ ।

१० जापानी येनको खरिददर ९.५१ रुपैयाँ र बिक्रीदर ९.५५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.३४ रुपैयाँ र बिक्रीदर ३७.५० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०८ रुपैयाँ र बिक्रीदर १९.१६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.२९ रुपैयाँ र बिक्रीदर ३२.४३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.६२ रुपैयाँ र बिक्रीदर ३७.७९ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०४ रुपैयाँ र बिक्रीदर १०.०९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४७.४८ रुपैयाँ र बिक्रीदर ४४९.४४ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.