शुक्रबार, असार १३,२०८२ 08:46:39
  • शुक्रबार, असार १३,२०८२ 08:46:39
Global IME Bank Limited

डलरको मूल्यमा गिरावट,यस्तो छ विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
डलरको मूल्यमा गिरावट,यस्तो छ विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । आज डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज(माघ १७ गते) का लागि निर्धारण गरेको विदेशी विनिमयदर अनुसार डलरको मूल्य ०.०४ डलरले घटेको हो ।    

CG Motors
Muktinath Bikas Bank Limited

केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.६८ रुपैयाँ र बिक्रीदर १३३.२८ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै आज एक यूरोको खरिददर १४३.८७ रुपैयाँ र बिक्रीदर १४४.५२ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.२२ रुपैयाँ र बिक्रीदर १६८.९९ रुपैयाँ कायम गरिएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.५२ रुपैयाँ र बिक्रीदर ८७.९२ रुपैयाँ रहेको छ ।  

एक कतारी रियालको खरिददर ३६.४० रुपैयाँ र बिक्रीदर ३६.५६ रुपैयाँ रहेको छ । केन्द्रीय बैंकका अनुसार आज एक बहराइन डिनारको खरिददर ३५१.९० रुपैयाँ र बिक्रीदर ३५३.५० रुपैयाँ रहेको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.