मंगलवार, असार ९,२०८३ 03:12:21
Bizshala
  • मंगलवार, असार ९,२०८३ 03:12:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४३.३७ रुपैयाँ र बिक्रीदर १४३.९७ रुपैयाँ कायम भएको छ ।

यस्तै आज एक यूरोको खरिददर १६८.७७ रुपैयाँ र बिक्रीदर १६९.४७ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९३.७६ रुपैयाँ र बिक्रीदर १९४.५७ रुपैयाँ निर्धारण भएको छ ।

New Office
CG Motors
Garima Development Bank

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९६.११ रुपैयाँ र बिक्रीदर ९६.५१ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.२० रुपैयाँ र बिक्रीदर ९.२४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.०४ रुपैयाँ र बिक्रीदर ३९.२० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.५१ रुपैयाँ र बिक्रीदर २०.६० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३५.४३ रुपैयाँ र बिक्रीदर ३५.५७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.३३ रुपैयाँ र बिक्रीदर ३९.५० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९४ रुपैयाँ र बिक्रीदर ९.९८ रुपैयाँ र  एक कुवेती डिनारको खरिददर ४६५.८२ रुपैयाँ र बिक्रीदर ४६७.७७ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.