शुक्रबार, असार १३,२०८२ 12:50:07
  • शुक्रबार, असार १३,२०८२ 12:50:07
Global IME Bank Limited

अमेरिकी डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
अमेरिकी डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको भाउ बढेको छ ।  

आज एक अमेरिकी डलरको खरिददर १३९.४४ र बिक्रीदर १४०.०४ रुपैयाँ रहेको छ । अघिल्लो दिन एक डलरको खरिददर १३८.७० रुपैयाँ र बिक्रीदर १३९.३० रुपैयाँ कायम थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज एक यूरो खरिददर १५१.३१ रुपैयाँ र बिक्रीदर १५१.९६ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १८०.२२ रुपैयाँ र बिक्रीदर १८०.९९ रुपैयाँ कायम छ ।  

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८८.२० रुपैयाँ र बिक्रीदर ८८.५८ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.४८ रुपैयाँ र बिक्रीदर ९.५२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.९७ रुपैयाँ र बिक्रीदर ३८.१३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.२१ रुपैयाँ र बिक्रीदर १९.२९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.५२ रुपैयाँ र बिक्रीदर ३१.६६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.२६ रुपैयाँ र बिक्रीदर ३८.४२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५८ रुपैयाँ र बिक्रीदर ९.६२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५२.६५ रुपैयाँ र बिक्रीदर ४५४.६० रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.