आईतवार, फाल्गुन २४,२०८२ 04:19:27
Bizshala
  • आईतवार, फाल्गुन २४,२०८२ 04:19:27
Bizshala
Global IME Bank Limited

आज घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
आज घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । अघिल्लो दिन किर्तिमानी उचाईमा पुगेको अमेरिकी डलरको भाउले आज भने घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४३.६७ रुपैयाँ र बिक्रीदर १४४.२७ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन डलरको भाउले रेकर्ड बनाएको थियो । उक्त दिन एक अमेरिकी डलरको खरिददर १४४.०१ रुपैयाँ र बिक्रीदर १४४.६१ रुपैयाँ कायम भएको थियो।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै आज एक यूरोको खरिददर १६७.७३ रुपैयाँ र बिक्रीदर १६८.४४ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १६७.९५ रुपैयाँ र बिक्रीदर १६८.६५ रुपैयाँ निर्धारण भएको थियो।

आज एक पाउण्ड स्टर्लिङको खरिददर १९१.८९ रुपैयाँ र बिक्रीदर १९२.६९ रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन एक पाउण्ड स्टर्लिङको  खरिददर १९१.४३ रुपैयाँ र बिक्रीदर १९२.२३ रुपैयाँ कायम थियो ।  

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९४.९७ रुपैयाँ र बिक्रीदर ९५.३७ रुपैयाँ रहेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.२९ रुपैयाँ र बिक्रीदर ९.३३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.१२ रुपैयाँ र बिक्रीदर ३९.२८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.३२ रुपैयाँ र बिक्रीदर २०.४० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३४.९४ रुपैयाँ र बिक्रीदर ३५.०९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.४३ रुपैयाँ र बिक्रीदर ३९.५९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७७ रुपैयाँ र बिक्रीदर ९.८१ रुपैयाँ र  एक कुवेती डिनारको खरिददर ४६८.४२ रुपैयाँ र बिक्रीदर ४७०.३८ रुपैयाँ कायम भएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.