बुधबार, असार ३२,२०८२ 05:46:41
  • बुधबार, असार ३२,२०८२ 05:46:41
Global IME Bank Limited

डलरको भाउ घट्यो, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
डलरको भाउ घट्यो, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७ रुपैयाँ र बिक्रीदर १३७.६० रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.२८ रुपैयाँ र बिक्रीदर १३७.८८ रुपैयाँ कायम थियो । 

यस्तै आज एक यूरोको खरिददर १५९.९१ रुपैयाँ र बिक्रीदर १६०.६१ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८४.१९ रुपैयाँ र बिक्रीदर १८५ रुपैयाँ कायम छ ।  

Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.२६ रुपैयाँ र बिक्रीदर ९.३० रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.३० रुपैयाँ र बिक्रीदर ३७.४६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१० रुपैयाँ र बिक्रीदर १९.१८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.३० रुपैयाँ र बिक्रीदर ३२.४४ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५९ रुपैयाँ र बिक्रीदर ३७.७६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९३ रुपैयाँ र बिक्रीदर ९.९७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४८.४० रुपैयाँ र बिक्रीदर ४५०.३६ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.