काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर ११ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.५७ रुपैयाँ र बिक्रीदर १३५.१७ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३४.८२ रुपैयाँ र बिक्रीदर १३५.४२ रुपैयाँ कायम थियो ।
यस्तै आज एक यूरोको खरिददर १४१.०८ रुपैयाँ र बिक्रीदर १४१.७१ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १६९.२० रुपैयाँ र बिक्रीदर १६९.९६ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.५७ रुपैयाँ र बिक्रीदर ८७.९६ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.७१ रुपैयाँ र बिक्रीदर ८.७५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.६४ रुपैयाँ र बिक्रीदर ३६ं.८० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.५८ रुपैयाँ र बिक्रीदर १८.६६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.२३ रुपैयाँ र बिक्रीदर ३०.३६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.९० रुपैयाँ र बिक्रीदर ३७.०६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६० रुपैयाँ र बिक्रीदर ९.६४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.२१ रुपैयाँ र बिक्रीदर ४३९.१६ रुपैयाँ कायम भएको छ ।