मंगलवार, असार ९,२०८३ 01:27:42
Bizshala
  • मंगलवार, असार ९,२०८३ 01:27:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

डलर र यूरोको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Laxmi Sunrise Bank Limited
डलर र यूरोको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १५२.१३ रुपैयाँ र बिक्रीदर १५२.७३ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १५१.६९ रुपैयाँ र बिक्रीदर १५२.२९ रुपैयाँ कायम भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै आज एक यूरोको खरिददर १७७.१७ रुपैयाँ र बिक्रीदर १७७ंडड रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १७६.६७ रुपैयाँ र बिक्रीदर १७७.३६ रुपैयाँ कायम थियो ।

यस्तै आज एक पाउण्ड स्टर्लिङको खरिददर २०४.९० रुपैयाँ र बिक्रीदर २०५.७० रुपैयाँ निर्धारण भएको छ । यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर १०९.२६ रुपैयाँ र बिक्रीदर १०९.६९ रुपैयाँ रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.५२ रुपैयाँ र बिक्रीदर ९.५६ रुपैयाँ,एक युएई डिरामको खरिददर ४१.४२ रुपैयाँ र बिक्रीदर ४१.५९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २२.५० रुपैयाँ र बिक्रीदर २२.५८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३८.३७ रुपैयाँ र बिक्रीदर ३८.५२ रुपैयाँ, एक कतारी रियालको खरिददर ४१.७३ रुपैयाँ र बिक्रीदर ४१.९० रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०२ रुपैयाँ र बिक्रीदर १०.०६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४९५.८६ रुपैयाँ र बिक्रीदर ४९७.८२ रुपैयाँ कायम भएको छ ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.